कुर्सी जाने डरले प्रधानमन्त्री थर्थर कामिरहेका छन् : बाबुराम

गोरखा : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकोप्रति आपत्ति जनाएका छन्। समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा बोल्दै नेता भट्टराईले राष्ट्रप्रमुखले आफ्नै देशको अस्पतालको विश्वास नगरेर विदेशमा औषधोपचार गर्न गएको भन्दै आलोचन गरे। ‘यस्तो सुन्दर देश छ, यहीँ नै राम्रो, भरपर्दो अस्पताल बनाउने, आफूले … Continue reading कुर्सी जाने डरले प्रधानमन्त्री थर्थर कामिरहेका छन् : बाबुराम